दफा ६
स्वामित्व सम्बन्धी विवरण
नियम ३ अनुसार दिइने प्रत्येक दरखास्तको साथमा अनुसूची–३ बमोजिमको ढांचामा स्वामित्व सम्बन्धी विवरण समेत पेश गर्नु पर्नेछ ।